Rule 30
खास खनिज पदार्थको खनिज कार्य गर्न नेपाल सरकारले तोक्न सक्ने

यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा १२ को उपदफा (३) बमोजिम नेपाल सरकारले कुनै खास खनिज पदार्थको खनिज कार्य विभाग वा विभागले तोकेको अन्य सरकारी निकायले मात्र गर्न पाउने गरी तोक्न सक्नेछ ।